arrow

रहेनन् भेलुबाजे 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
velubaje.jpg

काठमाडौँ । सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ का नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ